२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलवर्नमा बुद्वको खोजी



अ+ अ-

मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा भगवान गौतम बुद्वको मुर्तिको खोजी भएको छ । मेलवर्नको फेड स्वारमा नोभेम्वर दुई तारिखमा हुने नेपाल फेष्टिबलका लागि ठूलो आकारको बुद्वको मूर्तिको खोजी भएको हो ।
नेपाल फेष्टिबलको व्यापक तयारी भैरहेको बेला गौतम बुद्वको देशको रुपमा नेपाललाई चिनाउन मूर्तिको खोजी भैरहेको सोलाङ्चरका क्रिएटिभ डाइरेक्टर राजु शाक्यले बताए ।
उनले ठूलो आकारको बुद्वको मूर्ति भएमा आफुलाई सम्पर्क गर्न आग्रह पनि गरे ।
नेपाल फेष्टिबलमा राख्नका लागि कम्तिमा ३० इञ्च अग्लो बुद्वको मूर्तिको खोजी भैरहेको उनले बताए ।