६ पुष २०८२, आईतवार
,
Latest
गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलवर्नमा बुद्वको खोजी



अ+ अ-

मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा भगवान गौतम बुद्वको मुर्तिको खोजी भएको छ । मेलवर्नको फेड स्वारमा नोभेम्वर दुई तारिखमा हुने नेपाल फेष्टिबलका लागि ठूलो आकारको बुद्वको मूर्तिको खोजी भएको हो ।
नेपाल फेष्टिबलको व्यापक तयारी भैरहेको बेला गौतम बुद्वको देशको रुपमा नेपाललाई चिनाउन मूर्तिको खोजी भैरहेको सोलाङ्चरका क्रिएटिभ डाइरेक्टर राजु शाक्यले बताए ।
उनले ठूलो आकारको बुद्वको मूर्ति भएमा आफुलाई सम्पर्क गर्न आग्रह पनि गरे ।
नेपाल फेष्टिबलमा राख्नका लागि कम्तिमा ३० इञ्च अग्लो बुद्वको मूर्तिको खोजी भैरहेको उनले बताए ।