३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाले कण्डम खरिद गरेको भिडियो भयो भाइरल (भिडियो सहित)



अ+ अ-

हाम्रो समाजमा महिलाहरु अझै पनि कण्डम किन्ने आट गर्न सक्दैनन् । कतिपय पुरुष पनि कण्डम किन्न जादा पसलमा केटी देखे लाजले पुरुष भएको पसल खोज्दै हिड्छन् । यदि कोहि महिला मेडिकलमा गएर कण्डम किनिन् भने पनि आसफासका सबै अचम्म मानेर हेर्ने गछन् । हाम्रो समाजले कण्डमलाई अझै पनि सहज रुपले हेर्ने गरेको छैन ।

अहिले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जुन भिडियोमा महिलाले कण्डम किन्दै गरेको दृश्य देखाइएको छ । सुरक्षीत शारिरिक सम्बन्ध महिलाको अधिकार हो भन्ने संन्देश बोकेको यो भिडियो यूटियूवमा छोटो समयमै २९ लाखले हेरिसकेका छन् । भिडियोमा आफ्नै पतिको अगाडि एक महिलाले कण्डम खरिद गरेपछि ति पतिले पनि श्रीमतिको चाहना अनुशार कण्डम खरिद गरेको देखाईएको छ ।