१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षी सिन्हाले चलचित्र क्षेत्र छोड्ने !



अ+ अ-

के बलीउडकी सफल अभिनेत्री सोनाक्षी सिन्हाले चलचित्र क्षेत्र छोड्न सक्लिन् ? तपाईलाई बिश्वास नै नलाग्न सक्छ की यति धेरै सफलता पाउदा पाउदै कोहिपनि कलाकारले रंगीन दुनियाको काम नै छोड्न तयार होला भनेर । तर सोनाक्षीले एक अन्तरवार्तामा यस्तै संकेत दिएकी छिन् ।

सोनाक्षीले आफू चलचित्र क्षेत्रमा काम गर्न कहिल्यै इच्छुक नभएको बताएकी छिन् । हुनत मेरो घरमा बचपनदेखि नै चलचित्र र अभिनयको माहोल थियो । तर पनि ठूलो भएपछि चलचित्र क्षेत्रमै काम गर्छु भन्ने कहिल्यैं नलागेको उनी बताउछिन् । यदि अन्य पेशामा राम्रो अवशर पाएमा चलचित्र क्षेत्र छोडिदिने पनि उनले सो अन्तरर्वातामा खुलाएकी छिन् ।

हाल आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र एक्शन ज्याक्शनको प्रमोशनमा व्यास्थ यी अभिनेत्रीले अब प्रभू देवासँग काम नगर्ने पनि बताएकी छिन् । प्रभूको चलचित्रमा दोहोरिरहेकी सोनाक्षी केहि समय प्रभूबाट रेष्ट खोजेको आशय व्याक्त गरेकी थिइन् ।




भर्खरै