९ माघ २०८१, बुधबार
,
Latest
गोदाममा मल छ, किसानले पाउँदैनन् घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीको भेटघाटका कार्यक्रम स्थगित हिउँदे विदा उपयोगः शिक्षक तालिम, नतिजा सुधारका कक्षा र सिर्जनात्मक सिकाइ आइसिसी यू–१९ महिला विश्वकपः अस्ट्रेलियाविरूद्ध नेपाल पहिले फिल्डिङमा होबार्ट हरिकेन्स ७ वर्षपछि बीबीएलको फाइनलमा लागुऔषध कारोबार: झापामा छ महिनामा दुई सय १३ जना पक्राउ एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो रवि लामिछानेको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाई भर्जिन श्रीमान चाहनुहुन्छ ? भन्ने प्रश्नमा महिलाको बिचित्रको जबाफ (भिडियो सहित)



अ+ अ-

हामीले यस्ता धेरै सर्वेहरु देखेका छौं जसमा पुरुषसँग महिलाको बिषयमा बिभिन्न जिज्ञासा राख्ने गरिन्छ । जस्तो कि तपाई कस्तो श्रीमती चाहनुहुन्छ ?, श्रीमती भर्जिन नै हुनु आबश्यक छ ? आदी । तर यहाँ हामी यस्तो सर्वे देखाउदै छौ जसमा खासगरी महिलाको चाहनालाई मध्यनजर राखेर के तपाईलाई आफ्नो श्रीमान भर्जिन नै होस् भन्ने चाहनुहुन्छ ? भन्ने प्रश्न गरिएको थियो ।

यो प्रश्नको जवाफमा स्वभाबिक रुपमा केहि महिलाले श्रीमान भर्जिन नै होस् भन्ने चाहना राखेका छन् भने केहिले सेक्सको अनुभव भएको श्रीमाको चाहना व्याक्त थरेका छन् । तर केहिले यस्ता अनौंठा सवाल उठाएका छन् जुन सवालको तपाईले कल्पनै नगरेको हुन सक्छ । के थियो त यस्तो सवाल ? जान्नको लागि तलको भिडियोमा क्लीक गर्नुहोस्: