११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लभ लेटरको मूल्य ७८ हजार डलर



अ+ अ-

एजेन्सी, २२ मंसिर । अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए ।
पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनले दोस्रो विवाह अमेरिकी बेसबल खेलाडी डिम्यायीओसँग गरिन । तर दोस्रो बिहे त हिनमुन समयमै संकटग्रस्त भयो । जोयसँगको विवाह टुंगिए पनि दुईबीचाके प्रेमले अझै चर्चा पाइरहेको छ ।
मर्लिनले आफूहरुसँग डिर्भोस गर्ने थाहापाएपछि जोयले प्रेममा पागल भएर चिठी लेखेका थिए । डियर बेबी भनेर सम्बोधन गरिएका ३ सय थान लभलेटर शनिबार लिलामीमा बढाबढमा बिक्री भए । ७८ हजार डलरमा । ची चिठीको क्रेताको नाम गोप्य राखिएको छ । मर्लिनले आफनो तेस्रो पतिलाई लेखेको अन्तिम चिठी पनि साढे ४३ हजारमा विक्री भए । कान्तिपुर दैनिकमा समाचार छ ।