५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

आमिर खान अब रेस्लर बन्ने !

आमिर खान अब रेस्लर बन्ने !
अ+ अ-

बलीउड प्रभाबशाली अभिनेता आमिर खान छिट्टै रेस्लर बन्ने भएका छन् । निर्देशक नीतेश तिवारीको आगामी चलचित्रमा रेस्लरको भूमिकामा काम गर्न उनले सहमती जनाएका छन् । प्रदर्शनको क्रममा रहेको चलचित्र पीकेको लागि भोजपुरी भाषा सिकेका आमिर आगामी चलचित्रको लागि भने रेस्लरको ट्रेनिङ लिने भएका छन् ।

यतिबेला आमिर रेस्लरको भस्मिकालाई पूर्ण रुपले न्याय गर्नको लागि आफ्नो बडी बनाउन निकै मेहनत गरिरहेका छन् । छिट्टै उनी हरियाणा गएर केहि समय रेस्लरको संगत पनि गर्ने भएका छन् । आमिर अभिनित चलचित्र पीके १९ डिसेम्बरमा रिलिज हुन गइरहेको छ । एक समयमा एउटै मात्र प्रोजेक्टमा काम गर्ने गरेका आमिरको बर्ष २०१५ मा कुनैपनि चलचित्र रिलिज नहुने पक्का भएको छ ।