• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन ★   अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले… ★   आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो ★   संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

बामदेवका सल्लाहकार नेपालको राजीनामा



काठमाडौं,६ पुस । उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमका प्रमुख राजनीतिक सल्लाहकार प्रदीप नेपालले आइतबार पदबाट राजीनामा दिएका छन् । नेपाल पछिल्लो समयमा गौतमको कार्यशैलीसँग असन्तुष्ट भएर कार्यालय जान छाडेका थिए । एमाले पोलिटव्यूरो सदस्य समेत रहेका नेपालले आफ्नो कुनै सल्लाह पनि सुनुवाई नभएपछि दिक्क लागेर राजीनामा दिएको बताएका छन् ।

एमआरपी बनाउन कम्तिमा ५ विकास क्षेत्रमा क्षेत्रीय प्रशासन कार्यालयमार्फत जनतालाई सजिलो बनाउँ भन्दा पनि सुनुवाई नभएको उनले बताए ।
नेता नेपालले आफ्नो फेसबुक पेजबाट पनि यस कुराको जानकारी गराएका छन् । फेुसबुक पेजमा उनी लेख्छन् ‘आजैदेखि लागू हुने गरी मैले उपप्रधानमन्त्री एवम् ग्रिहमन्त्री को प्रमुख सल्लाहकारबाट राजीनामा दिएको छु।’