• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा

धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ मा बिहीबार गुजरात टाइटन्स (जीटी) ले चेन्नई सुपर किंग्स (सीएसके)लाई ३५ रनले पराजित गर्यो ।

खेलको अन्तिम ओभरमा एक फ्यान मैदानमा पसे र भुइँमा लडेर महेन्द्र सिंह धोनीको खुट्टा छुन थाले । उनले धोनीलाई अँगालो पनि हाले ।

खेलको अन्तिम ओभर चलिरहेको थियो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा धोनीलाई भेट्न एक फ्यान मैदानमै पसे । फ्यान भुइँमा झुकेर धोनीको खुट्टा छोए र अँगालो पनि लगाए । त्यसपछि सुरक्षाकर्मी आएर फ्यानलाई मैदानबाट बाहिर निकाले । धोनीले ११ बलमा २६ रन बनाएपछि खेलमा नटआउट रहे ।