• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै ★   सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती ★   न्युरोडबाट एक केजी भन्दा बढि सुन र डेढ करोड रकमसहित ७ जना पक्राउ ★   ‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

राजधानी नजिकका हिमाल खुल्दै

सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।

जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् ।सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।

सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।
जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् ।सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।
जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुनेसरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।
जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् । स्थानीय बताउँछन् ।

सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।

जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।

सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् ।