३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

किन लिइएन सहयोग

किन लिइएन सहयोग
अ+ अ-

दिब्या सिंह राठोर नेपालमा गत बैशाख १२ गते र २९ गते गएको भूकम्पमा परि नेपालको डेढ दर्जन जिल्ला पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस विपत्तिमा जुन रुपमा सरकारले गर्नु पर्ने हो त्यो रुपमा काम गरेको छैन । जनताको राहत तथा उद्धारमा सरकारको काम प्रभावकारी हुन सकेको छैन् । यति मात्र होइन मित्रराष्ट्रहरुले गरेको सहयोगको पनि सदुपयोग तथा ग्रहण गर्न सकेको छैन् । यसको ज्वलन्त उदाहरण हो बेलायत सरकारले दिएको सहयोग स्वरुपका चार वटा सैनिक विमानबाट आएको सहयोगको भारतको दिल्लीबाट नै फर्काइएको छ । यस्त्रो सहयोगलाई किन नेपाल सरकारले फर्कायो प्रश्न चिन्ह्र खडा भएको छ । देशलाई यस्त्रो विपत्तिको यो समयमा पनि सरकारले अन्तराष्ट्रिय सहयोगलाई सदुपयोग गर्दै जनतामा राहत तथा उद्धारमा लाग्नुको बदला सरकारले गैरजिम्मेवार प्रस्तुत गरेको छ । जुन रुपमा चारवटा विमानमा आएको खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्यका सामानहरु रहेको थियो । सरकारले अन्य देशबाट सहयोगको पनि पूर्णरुपमा सदुपयोग गर्न सकेको छैन् । नेपाल सरकारको दायित्व नै र्विसिएको अनुभूति हुन थालेको छ , किन कि जनताको राहत तथा उद्धारमा लाग्नु पर्ने सरकार त्यो काम गर्नबाट चुकेको छ । यो सरकार राजनितिक रुपमा समेत कमजोर बन्दै गएको छ । यति खेर देशलाई सहयोग चाहिएको छ । किन की डेढ दर्जन भन्दा बढि जिल्ला ९० प्रतिशत घरहरु पनि पूर्णरुपमा क्षति ग्रस्त भएको छ भने जनता अहिले खुल्ला आकाशमा बस्न विवश भएका छन् । अहिले नेपाल सरकारको तथा तत्थाङ्क अनुसार चार लाख भन्दा बढि घर फेरी निर्माण गर्नु पर्ने हुन्छ यसको लागी सरकारलाई अन्तराष्ट्रिय सहयोग चाहिन्छ तर जुन रुपमा बेलायत सरकारले पठाएको सहयोगलाई अस्विकार गरेको छ पछिको लागी सहयोगको बाटो समेत बन्द हुन सक्छ यसमा सरकारलले सोच्नु पर्नेमा यसमा तर सोचेको देखिदैन । नेपालको सरकार जनता प्रति उत्तदायित्व हुनु पर्नेमा गैरजिम्मेवार भएको देखिन्छ नत सरकारले आएका राहत को सहि सदुपयोग गर्न सकेको छ नत विदेशी सहयोग नै लिन सकेको छ । यो बेला सरकार जुन रुपमा काम गर्नु पर्ने हो त्यो काम गरेको देखिदैन । अहिले त सरकार परिर्वतनको कुरा गरेर जनतालाई उल्लु बनाउन थालेका छन् । जनतालाई राहत चाहिएका छ तर सरकार यो माग समेत पुरा गर्न सकेको छैन । नेपालको बजेट समेत अन्तराष्टिरा हुन सक्दैन । यस्तो बेला सरकारले अन्तराष्ट्रिय समुदायलाई विश्वासमा लिएर काम गर्नु पर्नेमा त्यो नगरी कुनै देशका सहयोग लिने र कुनै देशका सहयोग नलिनुले संखा उत्पन्न भएको छ । (लेखक हाल बेलायतमा बस्नु हुन्छ) –

 

source : www.emuldharnews.com