२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँडै नेतृत्व छाड्न मन छ तर विकल्प तयार भइसकेको छैन– प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वबाट  छिट्टै बिदा हुन चाहेको तर त्यस्तो अवस्था आइनसकेको बताउनुभएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनमा मङ्गलबार उहाँले नेतृत्वबाट अलग हुने मन हुँदा हुँदै पनि अहिले नै विकल्प तयार भइनसकेको बताउनुभयो । 

धेरैले महासचिव र अध्यक्षमा ३२/३३ वर्षसम्म बसेर कति नेतृत्वमा बसेको भनेको उल्लेख गर्दै उहाँले आफूलाई चाँडोभन्दा चाँडो नेतृत्व छोड्न मन लागेको भए पनि अहिलेसम्म त्यसको कुनै छाँटकाट नदेखिएको बताउनुभयो । उहाँले नेतृत्व छाडेर संस्मरण लेख्न मन लागेको बताउनुभयो ।