१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाजकाे नेपाल (तस्वीरमा)



अ+ अ-

प्रकृतिकाे सुन्दरतम उपहार हाे नेपाल । नेपालभित्र के छैन ? यहाँका हर ठाउँ मनमाेहक छन् । अाजकाे नेपालमा यहाँ प्रस्तुत केही प्रतिनिधि तस्वीर मात्र हुन् । नेपाल चिन्न, बुझ्न हामी सबैले निरन्तर घुमघाम गर्नै पर्दछ । तस्वीरका लागि राससलाइ धन्यवाद ।

सररर कागवेनी मुक्तिनाथ: पर्यटकीय जिल्ला मुस्ताङको प्रसिद्ध तिर्थ स्थल कागवेनी हुँदै मुक्तिनाथ जानेबाटो कालोपत्रे भएपछि तिर्थयात्रुलाई सहज भएको छ । तस्वीर: सुवास गौतम, बागलुङ, रासस

 

धान काटदै किसान
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा धान काटदै गरेका किसान । तस्वीर: नारायण ढुङगाना, रासस

 

जरवेरा फूलको गोडमेल
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा जरवेरा फूलको गोडमेल गर्दै महिला । यहाँका फूल काठमाडौँमा खपत हुन्छ । तस्वीर: लक्ष्मी गारु, भादगाउँ, रासस

 

फूलमा विषादी छर्कँद
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा जरवेरा फूलमा विषादी छर्कँदै किसान । यहाँका फूल काठमाडौँमा खपत हुन्छ । तस्वीर : लक्ष्मी गारु, भादगाउँ, रासस

 

मकवानपुर जिल्लामा पर्ने कुलेखानी वजार तथा इन्द्र सरोवरको मनमोहम दृश्य । तस्बिर ः प्रदीपराज वन्त,रासस

 

मकवानपुर जिल्लामा पर्ने कुलेखानी वजार तथा इन्द्र सरोवरको मनमोहम दृश्य । तस्बिर: प्रदीपराज वन्त,रासस

 

सिन्धुली–-बर्दिबासको झागाझुली
जापानको सहयोगमा निर्माण भएको सिन्धुली–-बर्दिबास सडकको झागाझुली क्षेत्र । तस्वीर: रत्न श्रेष्ठ, रासस