२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीट्वान्टी क्रिकेट, वेस्ट इन्डिजकाे लज्जास्पद हार



अ+ अ-

लखनउ, २० कात्तिक । भारत भ्रमणमा रहेकाे वेस्ट इन्डिजकाे टाेलीले एकपछि अर्काे लज्जास्पद हार व्यहाेरिरहेकाे छ । पछिल्लाेपटक दाेस्राे टीट्वान्टीमा ७१ रनकाे भारी अन्तरले भारत विजयी भएकाे छ ।

भारतकाे लखनउमा भएकाे दाेस्राे  टीट्वान्टी क्रिकेट खेलमा भारतले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर १९५ रन बनाएकाे थियाे ।

भारतका लागि कप्तान राेहित शर्माले १११ रनकाे अविजित पाली खेलेका थिए । उनले ७ छक्का र ८ चाैका प्रहार गरेका थिए ।

जितका लागि १९६ रनकाे लक्ष पाएकाे वेस्ट इन्डिजले १२४ रन मात्र बनाएकाे थियाे ।

अब दुवै टीमबीच तेस्राे टीट्वान्टी खेल हुनेछ ।