१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटकाे च्यारिटी खेल



अ+ अ-
काठमाडाैं, ८ मंसिर । विश्व अटिजम दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय किकेट मैदानमा शनिबार च्यारिटी खेल सम्पन्न भयाे ।
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सकाे कप्तानीमा जोन्टी ११ र नेपालको राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा पारस ११ बीच खेल भएकाे थियाे ।
एक समयका विश्व चर्चित क्रिकेट खेलाडी जाेन्टी राेड्स हाल नेपालमा छन् । खासगरी उनकाे फुर्तिलाे क्षेत्ररक्षण कला विश्वमै अनुकरणीय मानिन्छ ।