१० भाद्र २०८३, बुधबार
,
Latest
पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा सदस्य घर्तिको निधन



अ+ अ-

गण्डकी प्रदेश सभा सदस्य एवम राष्ट्रिय जनमोर्चा बाग्लुङका नेता टेक बहादुर घर्तीको निधन भएको छ ।
सदस्य घर्तिको दिल्ली स्थित एपोलो हस्पीटलमा कलेजो रोगका कारण निधन भएको हो । बाग्लुङको अधिकारीचौर निवासी घर्ति ४८ बर्षका हुनुहुन्थ्यो ।

प्रदेश सदस्यको निधन प्रति नेकपाका सांसद डा. सूर्य पाठक तथा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले उहाँप्रति श्रद्धान्जलि अर्पण गर्दै गहिरो दुःख ब्यक्त गर्नु भएको छ । सांसद डा. पाठकले आफ्नो फेसबुक वालमा भन्नु भएको छ, “आदरणीय दाइको खबरले स्तब्ध बनायो । पोहोर निर्वाचनमा एक महिना सगै हिडियो र निर्वाचन जितियो पनि तर आज आफैं रोगसंग हार्नु भयो । हार्दिक श्रद्धासुमन । परिवारजनमा समवेदना ।”

 




भर्खरै