२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अस्ट्रेलिया दाेस्राे टेस्टः अस्ट्रेलियाले टस जित्याे, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडाैं । भारत र अस्ट्रेलियाबीचकाे दाेस्राे टेस्ट क्रिकेट शुक्रबार पर्थमा हुँदैछ । घाँस मिश्रित पिचमा टस जिती अस्ट्रेलियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे छ । यसअघि एडीलेडमा पहिलाे टेस्ट जितेकाे भारतकाे मनाेबल उच्च छ ।

कप्तान टीम पेनकाे नेतृत्वमा रहेकाे अस्ट्रेलियाका अन्य खेलाडीहरूमा अाराेन फिन्च, ह्यारिस, उस्मान खवाजा, सन मार्स, ह्यान्ड्सकब, ट्राभिस हेड, स्टार्क, कमिन्स, नाथन लायन र हेजलवुड छन् ।

त्यस्तै विराट काेहलीकाे कप्तानीमा रहेकाे भारतीय टीममा केएल राहुल, मुरली विजय, चेतेश्वर पुजारा, अजिन्क राहाणे, जी बिहारी, रिसभ पन्त, इसान्त शर्मा, माेहम्मद सामी, उमेश यादव र बुमराह छन् ।