१० भाद्र २०८३, बुधबार
,
Latest
पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मी र मनाङको प्रतिष्ठाको लडाइँ



अ+ अ-


काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज लिग लिडर मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा खेल सुरु हुनेछ ।

लिगको चौथो स्थानमा रहेको आर्मीलाई मनाङविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । लिग लिडर मनाङले सात खेलबाट शतप्रतिशत जित हात पार्दै २१ अंक बनाएको छ । आर्मीले समान खेलबाट पाँचमा जित र दुई खेलमा बराबरी खेल्दै १७ अंक जोडेको छ ।

त्यस्तै,अहिले विभागीय टिम नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा  गर्दै छन् ।  आफ्नो उपाधि होडलाई कायमै राख्नका लागि पनि पुलिसलाई जित्नै पर्ने दबाब छ । पुलिसको सात खेलबाट ११ अंक रहेको छ भने फ्रेन्ड्सको समान खेलबाट पाँच अंक मात्रै रहेको छ ।




भर्खरै