३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग बीजेपी नेता हर्षवर्धनको भेट



अ+ अ-

काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवासँग  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता डा हर्षवद्र्धनले आज बिहान भेटवार्ता गर्नुभएको छ । 

पूर्वमन्त्री डा हर्षवद्र्धन भाजपाका प्रभावशाली नेता मानिनुहुन्छ । स्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्री देउवाले डा हर्षवद्र्धनलाई उहाँ भारतीय सरकारमा स्वास्थ्यमन्त्री हुँदा नेपालमा कोभिड–१९ विरुद्धको खोप तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोगप्रति धन्यवाद दिनुभएको थियो । 

उहाँहबीच दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको बताइएको छ ।