१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा

विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा
अ अ+ अ-

महेन्द्रनगर। ट्राफिक नियम तथा सडक सुरक्षाका विषयमा महेन्द्रनगरस्थित विद्यालयका चालकहरुका लागि ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालयको आयोजनामा २० विद्यालयका  चालक तथा सहचालकलाई प्रशिक्षण प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो ।

उहाँले ट्राफिक नियमको पालना, सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानी र अनुशासन लगायतका विषयमा चालक तथा सहचालकलाई प्रशिक्षण दिएको बताउनुभयो ।

महेन्द्रनगरस्थित लिटल बुद्ध एकेडेमी र इन्टरनेशनल पब्लिक स्कुलमा उक्त प्रशिक्षण दिइएको हो । “प्रशिक्षणमा सहभागी चालकले कार्यक्रम उपयोगी भएको भन्दै खुसी व्यक्त गरेर व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका छन्”, प्रमुख नाथले भन्नुभयो– “सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिकसँगै सरोकारवाला निकाय र स्थानीय तह पनि सहजीकरणमा जुट्न आवश्यक छ ।”

कञ्चनपुर ट्राफिक प्रहरीले सदरमुकाम महेन्द्रनगर र पूर्व–पश्चिम राजमार्गमा पछिल्लो समय ट्राफिक सक्रियता बढाएको छ । रासस