३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्रोनबाट खिचिएको एमाले १०औँ राष्ट्रिय महाधिवेशन यस्तो देखियो !



अ+ अ-

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । मध्यान्ह १२ बजे भव्य समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन कार्यक्रम उद्घाटन गर्नुभएको छ । महाधिवेशनको समारोह तीन दिनसम्म नारायणी किनारमा चल्ने छ।