२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सानदार ब्याटिङ कायमै



अ+ अ-

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाविरुद्ध भारत तेस्रो टेष्ट क्रिकेट खेलमा लयमा देखिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दुई विकेटको क्षतिमा २१५ रन बनाएको छ । पहिलो दिनको समाप्तिसम्म बलियो स्थितिमा देखिएको भारतका चेतेश्वर पुजरा र कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै अविजित रहेका छन् ।

भारतलाई बलियो स्थितिमा पुर्याने क्रममा पुजराले अविजित ६८ रन बनाउँदा कप्तान विराट ४७ रनमा अविजित योगदान गरेका छन् ।

त्यस्तै आउट भएका ओपनर मयंक अग्रवालले ७६ रन बनाएर आउट हुदा हनुमा विहारी ८ रनमा आउट समेटिएका थिए ।बलिङतर्फ अष्ट्रेलियाका पट कुम्मिन्सले दुई विकेट लिए ।