१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमको मोबाइल नेटवर्कमा फोरजीर विस्तार



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क फोरजीर एलटिइ विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको समाचार आजको नागरिक दैनिकमा छ ।