४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहर : कारवाहीको माग सहित बुझाइयो प्रतिवेदन (प्रतिवेदनसहित)



अ+ अ-

 

काठमाडौं । वाइडबडी जहाज खरिद प्रकरणमा संसदको लेखासमितिले भ्रष्ट्रचार भएको ठहर गरेको छ ।

बुधबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसी नेतृत्वको उपसमितिले वाइडबडी खरिदमा भ्रष्ट्रचार भएको ठहर सहित कारवाहीको माग गर्दै ५२ पेज लामो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा जहाज खरिद प्रकरणमा संलग्न मन्त्री, पूर्वमन्त्री, सचिव,पूर्वसचिवहरु, निगम सञ्चालक समतिका सदस्यहरु, महाप्रवन्धक लगायतलाई कारवाही गर्न सिफारिस गरिएको छ ।

उपसमितिले यसअधि नै वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्ट्रचार भएको ठहर गरिसकेको छ ।

यस्तो छ प्रतिवेदनको मुख्य मुख्य अंश :