२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट तेक्वान्दाेकाे उपाधि नेपाली सेनाले हात पार्याे



अ+ अ-

काठमाडाैं – प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधी नेपाली सेना हात पारेको छ ।

शुक्रबार ललितपुरमा सम्पन्न खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदक सहित पहिलो भएको हो ।

उपाधिसँगै नेपाली सेनाले १ लाख रुपैया , ट्रफि र मेडल प्राप्त गरेको छ । त्यस्तै १८ स्वर्ण ५ रजत र ७ कास्य सहित सितापाईला डोजाङ द्धितिय भएको छ भने ५ स्वर्ण र ४ रजत सहित टिम कोटेश्वर तृतीय भएको छ ।

द्वितीय र तृतीय टिमले क्रमश ५० र २५ हजार सहित ट्रफि र मेडल प्राप्त प्राप्त गरे । प्रतियोगितामा बेष्ट प्लेयर पुरुषतर्फ बाराका सुदीप नेपाली र महिलातर्फ कोटेश्वरका सुस्मीता तामाङले हात पारिन् । उनीहरुले जनही १०–१० हजार रुपैया प्राप्त गरे । त्यस्तै बेष्ट रेफ्री सुरेन्द्र खड्की घोषित भए । उनले पनि रु १० हजार प्राप्त गरे ।

प्रतियोगिताको अनुशासित टिमको उपाधि मारिया मोन्टेश्वरी बुटवले हात पार्यो । प्रतियोगितामा एक हजार २०२ जना खेलाडी सहभागी थिए । प्रतियोगिता एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको आयोजनामा भएको थियो ।