१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा हिउँ पर्याे, हिउँ खेल्नेकाे घुइँचाे (फाेटाे फिचर)



अ+ अ-

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित पर्यटकीय पर्वत चन्द्रागिरिमा हिउँ परेको छ।
सोमबार चन्द्रागिरिमा बाक्लो हिउँ जमेपछि त्यहाँ पुगेका पर्यटक हिउँमा रमाएका छन्।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका पदाधिकारीहरु पनि चुचुरोमा हिउँ खेलेर रमाउँदै थिए।