५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई लाइफ इन्स्योरेन्सको बेनी र कुश्मा शाखा बिस्तार



अ+ अ-

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतको कुश्मा र म्याग्दीको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । शाखाको बिस्तारसँगै कम्पनीमा आबद्द सेवाग्राहीलाइ कारोबारमा सहज हुने कम्पनीले जनाएको छ ।

उक्त शाखाहरुको समुदघाटन गर्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीम बिस्तार गर्नु कम्पनी मुख्यउद्देश्य रहेको बताएका हुन् ।

उक्त नयाँ शाखासँगै कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणारक्षावरण लगायतकाबीमा योजनाहरु ल्याएको अर्यालले जनाएका छन् ।

क्रर्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाकाप्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।