५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारबाट यस कारण पछि हट्यो विश्व बैंक



अ+ अ-

काठमाडौं । विश्व बैंकले स्थानीयसँगको विवाद नसुल्झेसम्म काठमाडौं सुख्खा बन्दरगाह निर्माणमा ऋण लगानी नगर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिएको हो ।

चोभारमा निर्माण हुन लागेको उक्त बन्दरगाहबाट प्रभावित चोभारबासी बैंकको काठमाडौं शाखामा पुगी उक्त विवादित परियोजनामा ऋण लगानी नगर्न धर्ना दिएका थिए ।

उक्त बैंकका प्रतिनिधि दीपकमान सिं श्रेष्ठले अहिलेको अवस्थामा लगानी नगर्न धारण राख्दै भने, ुयो परियोजनामा तपाईहरु सुरुदेखिको फरक मत रहेको कुरा सरकारलाई जानकारी गराएका छौँ । वातावरणीय प्रभावित मूल्याकंन प्रतिवेदनमा पनि यो देखिन्छ ।