२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौलो गेटअपमा प्रस्तुत हुँदै मलिका महत (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति 'नजर झुकेझैँ लाग्यो' बोलको गीत सार्वजनिक भएको छ। गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरुले देख्न पाउनेछ ।

सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको 'नजर झुकेझैँ लाग्यो' बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने बताईएको छ ।

गीतको म्युजिक भिडियोको निर्देशन राजेश पुमा राईको रहेको छ ।