• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित) ★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन ★   पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने

पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर काठमाडौंमा पक्राउ, यस्तो छ कारण



काठमाडौं । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउने काठमाडौंमा पक्राउ परेकी छन्।

सरकारले चिकित्सा शिक्षा विधेयक जवरजस्ती पास गराएको भन्दै आन्दोलनमा उत्रिरहेका बेला काठमाडौंको नयाँ वानेश्वरबाट उपमेयर चलाउने पक्राउ परेकी हुन्। उप प्रमुख चलाउने नेपाल विद्यार्थी संघकी केन्द्रीय सह–महामन्त्री समेत रहेकी छन् ।


चलाउने सहित पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय उपाध्यक्ष पवन यादव, केन्द्रीय सदस्यहरु गीता गुरुङ, चन्द्र बिक, सुमन पाण्डे, खड्ग सुब्बा, मेघा शाही, सृजना मल्ल, प्रेम शाही, सन्दिप ढकाल, अशोक बिष्ट, प्रेमिका रानामगर, पुजा फुँयाल, लोकेन्द्र शाह, जोगमाया रावल, सञ्जित श्रेष्ठलगायतका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन्।