२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा ढकासँगै आर्या वाणीको स्वर रहेको छ । कार्यक्रममा बोल्दै गायक रामकृष्ण ढकालले आफ्ना पुराना गीतहरु सुन्दै आएका सर्जकका लागि नयाँ किसिमको रहेको बताएनु भयो । उहाँले गीत आफूहरुको तर्फबाट उत्कृष्ट बनाएको भन्दै दर्शकबाट पनि धेरै रुचाइने विश्वास जनाउनु भयो ।

उहाँले भन्नुभयो, यो गीतमा अलि नयाँ छ, मेरा पुराना गीत सुन्दै आउनुभएका र नयाँ गीत सुन्न चाहनेहरुका लागि यो गीत मन पर्छ भन्ने लाग्छ । हामीले आफ्नो हिसावले राम्रो गरेका छौँ । मुख्य कुरा दर्शकशहरुको हो ।’

गायक ढकालले दर्शकहरुको मायाकै कारण आज आफू रामकृष्ण ढकाल बनेको भन्दै अझै माया पाउने आशा व्यक्त गर्नुभयो ।