१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार थापालाई पितृ शोक



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समितिका पूर्वसल्लाहकार बलराम थापालाई पितृ शोक परेको छ ।

पत्रकार थापाका बुबा दोलखाको गौरीशङ्कर गाउँपालिका–८ निवासी डबलबहादुर थापाको ८२ वर्षको उमेरमा आज निधन भएको हो । स्व थापालाई लामो समयदेखि दमको समस्या थियो । पशुपति आर्यघाटमा उनको आझै अन्तिम संस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जलि व्यक्त गर्न नेकपाका नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रेस सङ्गठनका नेता र पत्रकार पशुपति आर्यघाट पुगेका थियो ।