१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीको मृत्यु



अ+ अ-

अस्ट्रेलिया । न्यु साउथ वेल्सको वेन्टसबेसिनमा पौडी खेल्ने क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । चाल्र्स स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययनरत विराटनगरका विश्वास जोशी बेपत्ता भएको केही घण्टापछि उद्धारकर्ताले शव फेला पारेका थिए ।

उनी आठ महिनाअघि सिड्नी आएका थिए ।