२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप जोराको अर्ध शतक



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा सन्दीप जोराले अर्ध शतकपूरा गरेका छन् ।

आशा लाग्दा ब्यट्सम्यानहरुले निराशा जनक खेले खेलिरहदाँ सन्दीप जोराले अर्ध शतकीय पारि खेलेका हुन् । उनले ४१ बलमा ५० रन पुरा गरे । अरु खेलाडि हतासमा खेले पनि जोरा हतासमा खेलेनन् ।

यू–१९ क्रिकेट टिमका खेलाडी समेत रहेका जोराले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो करिअरकै डेब्यु खेलमा अर्धशतक बनाएका हुन् ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यूएईविरुद्ध राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका सन्दीपले १९ रन बनाएका थिए ।