२२ भाद्र २०८३, सोमबार
,
Latest
नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनबाट उपाध्यक्ष र सचिवमा को-को निर्वाचित भए ?



अ+ अ-

चितवन । नेकपा एमालेको उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि सार्वजनिक गरेका ६ जना नै निर्वाचित भएका छन् ।नतिजाअनुसार फराकिलो मतसहित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, बिष्णु पौडेल र सुवास नेम्वाङ निर्वाचित भएका छन् भने घनश्याम भुसाल पराजीत भएका छन् । 

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुबीर महासेठ, छविलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याल निर्वाचित भएका छन् भने भीम आचार्य र टंक कार्की पराजित हुन पुगे ।