१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले १० औं राष्ट्रिय महाधिवेशनः निर्वाचनको मतपरिणाम तथा शपथ ग्रहण समारोह (लाईभ)



अ+ अ-

काठमाडौं । नेकपा एमालेको १० औ महाधिबेशन बाट निर्बाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोह केही समय पछि सुरु हुदैछ ।  सपथग्रहण पछि आजै सौराहमा पहिलो केन्द्रीय समितिको बैठक  बस्दैछ ।