२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलका आरोन राम्सी इटालियन क्लब युभेन्टसमा



अ+ अ-

काठमाडौं । आर्सनलका मिडफिल्डर आरोन राम्सी इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका छन् ।

युभेन्टसले सोमबार आर्सनलका मिडफिल्डरलाई राम्सीलाई चार वर्षका लागि आफ्नो टिममा अनुबन्धित गरेको हो । सम्झौताअनुसार, उनले साताको चार लाख पाउण्ड पाउने छन् ।

अनुबन्धित भएसँगै उनी सर्वाधिक तलब पाउने ब्रिटिस खेलाडी बनेका छन् ।