१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीपीएलमा आज दुई खेल



अ+ अ-

धनगढी। धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछ । काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड तथा धनगढी स्टार्स र विराटनगर किंग्स विच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं र महेन्द्रनगरले फाप्ला क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा धनगढी र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बिहान ९ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।