१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर्पोर्टमा रक्सिका बोतल खोस्नेहरुलाई उपहार स्वरुप बोतलमा मुत्र भरेर लैजानु होस्



अ+ अ-

एयर्पोर्टमा रक्सिका बोतल खोस्नेहरुलाई आधा बोतल रक्सिमा आधा बोतल मुत्र भरेर लैजानु होस् ।


तरिका सजिलो छ, आफुले पिउने एक बोतल र मुत मिसाएको एक बोतल अलग अलग ब्रान्डका रक्सि जस्तै देखिने बोतल बोक्नु होस् ।


जुन ब्रान्ड आफ्नो लागि लगिन्छ त्यो सिल नतोडी लानु होस। जुन दुई बोतल नेपाल एयर्पोर्टमा बुझाउन बोक्नु हुनेछ त्यो बोतल आफू उड्न लागेको एयरपोर्टको DUTY Free  भित्रको ट्वाइलटमा गइ एक गिलास रक्सी Toilet मा हाली त्यसमा आफ्नो मुत्र मिसाएर भरी बनाउनुहोस् ।


रक्सिको सिल पहिले नै तोडिएको हुनाले व्यापारिक प्रयोजनको लागि योग्य हुदैंन। एयर्पोर्टमा डस्न बसेका उडुसहरुले बेलुका त्यही रक्सिले पार्टी मनाउनेछन्…….

साच्चै भनेको एक चोटि यो कार्य गरेर हेर्नु होस सारै आनन्द आउँछ। Dubai बाट जानू भएका 15/20 जाना साथी हरुले अस्ति भर्खरै गंगाजल चखाइ सक्नु भएको छ  । अब पालो तपाइहरुको.. 
के थाहा तपाइको पबित्र मुत्र सेवनले उनिहरुको बुद्दिको बिर्को खोलिने हो कि??

राज गौतमको वालबाट