१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएससँग आवद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ



अ+ अ-

स्तानबुलवा । टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहसँगआवद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएको छ ।

बुर्सा शहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती संदिग्ध आइएस लडाकू पक्राउ परेका थिए । कारबाहीको क्रममा प्रहरीले संगठनात्मक कागजपत्र र डिजिटल सरसमानहरु पनि कब्जा लिएका बताइएको छ ।

टर्कीका आइएस लडाकू समूहले केही वर्षयता जारी राखेको द्वन्द्वको क्रममा ३ सय भन्दा बढी टर्कीजको मृत्यु भईसकेको छ ।