१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत २२ देखि ३० सम्म महिला क्रिकेटको फ्रेन्चाइज लिग हुने



अ+ अ-

काठमाडौं । हालै मात्र पोखरा प्रिमियर लिग (पीपीएल) को आयोजना गरेको क्वीन्स इभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलो पटक महिला क्रिकेटको फ्रेन्चाइज लिग आयोजना गर्ने घोषणा गरेको छ ।

चैत २२ देखि ३० सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा पाँच सिटी बेस टिमको सहभागिता रहनेछ ।