१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टचार गर्नेहरु दुलो गौडा चाहारेर बसेका छन्, ‘भ्रष्ट र भ्रष्टचारका सम्बन्धमा मुखमा पानी हालेर बस्दिँन’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्ट र भ्रष्टचारका सम्बन्धमा मुखमा पानी हालेर नबस्दिँन’ उद्घोष गरेका छन् ।

सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र भ्रष्टचारका बारेमा आफु मुखमा पानी हालेर नबस्ने चेतावनी दिएका छन् हुन् ।

ओलीले भने, हामीसम्म कि मैले भ्रष्टचार गरे भनेर साबिति बयान दिनेहरुसमेत हामीमाथि औला ठड्याइरहेका छन् । तिनै मान्छे आज सुशासन भएन भनेर मिडियामा झुल्किएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्नेहरु अहिले दुलो गौडा चाहारेका छन् ।’