१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपानिकट गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्ष घूससहित पक्राउ



अ+ अ-

काठमाडौँ — देनसम्बन्धी उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई बिहीबार २५ हजार रुपैयाँ घूससहित भक्तपुर दरबार स्क्वायरनजिकैको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।

उनलाई हिरासतमा राखी थप छानबिन भइरहेको आयोगले जनाएको छ । श्रेष्ठ नेकपानिकट निजामती कर्मचारी संगठनको गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्षसमेत हुन् ।