९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारको एक वर्ष : कानुन निर्माण र संरचना व्यवस्थापनमै बित्यो



अ+ अ-

सातै प्रदेशले एकवर्षे कार्यकाल पूरा गरेका छन् । संघीयता अभ्यासको पहिलो वर्ष प्रदेशहरूले जनस्तरमा प्रभाव पार्ने काम कमै मात्र गरेका छन् ।

कानुन, बजेट, भौतिक संरचना र कर्मचारी अभावका कारण पनि काम गर्न कठिनाइ भएको सरकारको भनाइ छ ।

चार प्रदेशले त नामकरणसमेत गर्न सकेका छैनन् । ती प्रदेशको स्थायी राजधानी कहाँ रहने भन्ने विवाद पनि कायमै छ ।

प्रदेश ७ को ‘सुदूरपश्चिम’ नामकरण भए पनि राजधानी गोदावरीका सन्दर्भमा निम्तिएको विवाद सर्वोच्चसम्म पुगेको छ ।  (नयाँ पत्रिकामा खबर छ)