१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

५०० रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ



अ+ अ-

काठमाडौँ । चेकिङमा खटिएका प्रहरीलाई काजपत्र नभेटिपछि मिलाइदिन भन्दै ५०० रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो ।

शनिबार राति करिब १ बजे पक्राउ गरिएको हो ।