१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५०० रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ



अ+ अ-

काठमाडौँ । चेकिङमा खटिएका प्रहरीलाई काजपत्र नभेटिपछि मिलाइदिन भन्दै ५०० रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो ।

शनिबार राति करिब १ बजे पक्राउ गरिएको हो ।