१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० एसपीको सरुवा, २६ को पदस्थापन, को कहाँ ?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका ४० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार उनीहरुको सरुवा गरिएको हो। त्यस्तै हालै बढुवा भएका २६ जना एसपीको पदस्थापना पनि भएको छ।