१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ जादै गरेको बस पश्चिम रुकुममा दुर्घटना



अ+ अ-

रुकुम । आईतबार दिउँसो रुकुमबाट काठमाडौँ जादै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौं जादै गरेको ना ५ ख ५३८५ नम्वरको बस पश्चिम रुकुममा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सिस्ने ५ रुकुम पूर्वकी ५० वर्षिया ईश्वरकुमारी बोहराको अवस्था चिन्ताजनक रहेको छ भने उक्त बसमा ३० जना यात्रु सवार रहेका थिए । बस दुर्घटनाको मुख्य कारण ब्रेक फेल भएको खुल्न आएको छ ।