८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा बढी पेनाल्टी पाउने टिममा बार्सिलोना दोस्रो स्थानमा, मड्रिड पहिलो नम्बरमा कायमै



अ+ अ-

काठमाडौँ । रियल मड्रिड यो सिजनको ला लिगामा सबैभन्दा बढी पेनाल्टी पाउने टिम बनेको छ । गत राति लेभान्टेमाथि पाएको दुई पेनाल्टीपछि सबैभन्दा बढि पेनाल्टी पाउने टिम बनेको हो ।

मड्रिडले यो सिजनमा २५ खेल सकिँदा कूल ८ पेनाल्टी पाएको छ । त्यस्तै बार्सिलोना र एइबार दोस्रो र तेस्रो स्थानमा छन् । दुवैले समान समान ७–७ पेनाल्टी पाएका छन् ।

६ पेनाल्टी सहित चौथो स्थानमा रियल सोसिडाड छ ।