२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद गंगालाल श्रेष्ठका छोराको निधन, आजै अन्तिम संस्कार गरिने



अ+ अ-

काठमाडौं । शहीद गंगालाल श्रेष्ठका छोरा शशिलाल श्रेष्ठको निधन भएको छ ।

मंगलबार बिहान साढे ३ बजे शहीद गंगालालका छोरा शशिलालको ७८ वर्षको उमेरमा निधन भएको आफन्तले जनाएका छन् ।

काठमाडौं ढल्कुमा रहेको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिनेछ ।